स्थानिय

चोरीको विद्युत उपभोग गर्ने झण्डै एक दर्जन पक्राउ

राजविराज । प्रहरीले जिल्लाको विभिन्न स्थानबाट चोरीको विद्युत उपभोग गर्ने झण्डै एक दर्जन व्यक्तिहरुलाई..

नगरपालिकाको फोहोर उठ्दैन

  राजविराज । गत वर्ष नगरपालिका घोषित भएका सप्तरीको हनुमाननगर योगिनिमाई नगरपालिकाको मुटु रहेको हनुमानननगर..

प्राधिकरण प्रमुख ग्रामिण भेगमा जनतासँग छलफलमा

  राजविराज । नेपाल विद्युत प्राधिकरण शाखा राजविराजका कार्यालय प्रमुख रामउदगार साह ग्रामिण भेगमा पुगी..

पंचामृत खाएर गाउ“मै हाहाकार

  राजविराज । हजुर! तपाई पत्याउँनोस, नपत्याउँनोस! तर सप्ताह व्यापी भागवत पुरणको पंचामृत खाएका गाउँलेहरुमा..

सचिवको माग गर्दै काचनवासी जिल्ला विकासमा

राजविराज । झण्डै नौ महिना देखि गाविस सचिव कार्यालय नपुग्दा सर्वसाधारणहरु समस्याको पराकाष्दा नाघेपछि गाविस..

पुल वारी पारीको बाटो भा“सिदा यात्रा जोखिमपूर्ण

ललित नारायण साह राजविराज । जिल्लाको गाविस मैनाकडेरी र लोहजारा बीचमा चन्द्र नहरमा बनाइउको पुल छेउँमा तार..

चित्रगुप्तको ४५औं साधारण सभा सम्पन्न

आशुतोष आनन्द सिंह राजविराज । श्री चित्रगुप्त सेवा समिति, सप्तरीको ४५ औं साधारण सभाको उद्घाटन सत्र शनिवार..

बेवारिसे शब बरामद

राजिवराज । जिल्लाको हनुमाननगर योगिनीमाई नगरपाकिला–२ स्थित कोशी बाधको पश्चिम भित्तामा प्रहरीले शुक्रबार..

उप सभामुख यादवलाई अदालतबाट तोकिएको कैद जरिवाना भराउँन प्रधानन्यायधिशलाई पिडितले दिए निवेदन

राजविराज । दोस्रो संविधान सभाको निर्वाचन पश्चात उप सभामुख बनेका उप–सभामुख गंगा प्रसाद यादवलाई सम्मानित..

स्थगित महोत्सव मंसिर ९ गते देखि हुने

  राजविराज । सदरमुकाम राजविराजमा आयोजना हुने लागेको राजविराज महोत्सव केही कारणवश स्थगित भएकोमा उक्त महोत्सव..